मन्त्री घिसिङद्वारा १०० दिनमा १०१ कामकाे प्रगति विवरण सार्वजनिक (सूचीसहित)

काठमाडौं । उर्जासहित ३ महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री कुलमान घिसिङले बुधबार आफ्नो १ सय दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएकाे छ। उर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको कमान्ड सम्हालेका मन्त्री घिसिङले ‘भाषणभन्दा नतिजा’ लाई प्राथमिकता दिँदै विकास आयोजनालाई बन्धक बनाउने प्रवृत्तिविरुद्ध निर्मम कदम चालेको बताउनुभएकाे हाे। मन्त्री घिसिङले […]