सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा चारदिने इन्टरनेशनल सेल्स ट्रेनिङ सुरु

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यसहित चारदिने सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनिङ (IST) तालिम सुरु गरेको छ। अगैया स्थित अगैया स्प्रिङ रिभर साइड रिसोर्टमा माघ १९ गतेदेखि सुरु भएको तालिम माघ २२ गतेसम्म सञ्चालन हुनेछ। तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनीका वरिष्ठ नायब कार्यकारी […]