राजु पाण्डेलाई प्रश्न- चुनावी सरकार छाडेर आउने आफ्नै पार्टीका उम्मेदवारलाई प्रश्न गर्नुहुन्छ कि हुन्न?

‘मैले सबैलाई भन्या हो, हाम्रो पार्टीको मात्र हैन, सबैलाई भन्या हो,’ उनले भने।