झापा क्षेत्र नम्बर ५ यतिबेला निर्वाचन क्षेत्र मात्र रहेन, देशको राजनीतिक ‘इपिसेन्टर’ बनेको छ। एकातिर एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो बिरासत छ भने अर्कातिर युवा पुस्ताको ढुकढुकी मानिएका काठमाडौँका पूर्वमेयर बालेन्द्र (बालेन) शाहको ‘क्रेज’। आसन्न २१ फागुनको प्रतिनिधिसभा चुनावमा हुने केपी-बालेनबीचकाे प्रतिस्पर्धाका कारण झापा ५ ले देशकै ध्यान तानेको छ। तर, स्थानीयका […]