आठौँ संस्करणको व्यास अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनालाई

RajdhaniDaily.com | तनहुँ । जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको ‘आठौँ व्यास नगर अल्ट्रा म्याराथन’ को उपाधि नेपाली सेनाले जितेको छ । ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक -