एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले असार १२ देखि १८ गतेसम्म लागू हुने गरी यो योजना ल्याएको हो । डिजिटल बैंकिङ्गको अवधारणा अनुरुप एपमार्फत टिकट बुकिङमा पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एंव दोश्रो पटकबाट रु. १०० सम्म […]