वीरगंजमा हिमानी आउँदा हेलिकप्टरबाट पूर्व राजारानीको 'स्टिकर वृष्टि', मधेशमा शुरु भयो विरोध

वीरगंज : छठ पर्वको सझिया घाटे अर्थात बुधवार पूर्व युवराज्ञी हिमानी शाह वीरगंज आउँदा हेलिकोप्टरबाट पुष्पवृष्टि झैं पूर्व राजा–रानी ज्ञानेन्द्र शाह, कोमल शाह र हिमानीको फोटो अंकित सन्देशमुलक स्टिकर खसालिएको छ। बुधवार साँझ सवा ५ बजेको समयमा जनकपुरबाट आएको एउटा हेलिकोप्टरबाट स्टिकर छरेको हो। स्टिकरमा एकातर्फ पूर्व राजा–रानी ज्ञानेन्द्र र…

सम्बन्धित सामग्री

हिमानी ट्रष्ट अमेरिकाको क्यालिफोर्निया ब्युरोको उद्घाटन समारोह सम्पन्न

हिमानी ट्रष्ट अमेरिकाको क्यालिफोर्निया ब्यूरोको उद्घाटन समारोह सम्पन्न भएको छ । जनवरी २३ आइतबारका दिन क्यालिफोर्निया सामाजिक क्षेत्रमा स्थापित विभिन्न व्यक्तित्वहरु भौतिक रुपले उपस्थिति हुनुको साथै पदाधिकारी,अतिथि ,हिमानी ट्रष्ट नेपालकी अध्यक्ष हिमानी शाह,हिमानी ट्रस्ट अमेरिकाका अध्यक्ष हरि शर्मा ,हिमानी ट्रस्ट नेपालका प्रमुख कार्यकारी अधिकारी उत्तम निरौला लगायतको समारोहमा उपस्थिति रहेको थियो ।हिमानी ट्रष्ट क्यालिफोर्निया ब्युरोका सबै जना भौतिक रुपमा उपस्थिति रहेता पनि उद्घाटन समारोह जुमबाट संचा

हिमानी ट्रस्टको शाखा अमेरिकामा पनि, हिमानीले गरिन् उद्घाटन

काठमाडौं, ६ माघ । सामाजिक कार्यका लागि स्थापना भएको ‘हिमानी ट्रस्ट’ अमेरिकामा पनि विस्तार भएको छ । पूर्व युवराज्ञी हिमानी शाहले अमेरिकाको भर्जिनिया राज्यस्थित लिजबर्ग शहरमा हिमानी ट्रष्ट युएसएको उद्घाटन गरेकी हुन् । कार्यक्रममा पूर्व युवराज्ञी हिमानी शाहले आफ्नो संस्थाको बारेमा बताएकी थिइन् ।  नेपाली राष्ट्रिय गान तथा अमेरिकी राष्ट्रिय गान बजाइएको कार्यक्रममा हिमानी ट्रस्ट […]

अमेरिकामा पनि हिमानी ट्रस्ट विस्तार, हिमानी शाहले गरिन् उद्घाटन

पूर्व राजपरिवारको संलग्नतामा नेपालमा सामाजिक कार्यका लागि स्थापना गरिएको ‘हिमानी ट्रस्ट’ अमेरिकामा पनि विस्तार गरिएको छ । पूर्व युवराज्ञी हिमानी शाहले हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन गरेकी हुन् । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यस्थित लिजबर्ग शहरमा आयोजित कार्यक्रममा हिमानी ट्रष्ट युएसएको उद्घाटन गरिएको हो । समारोहमा पूर्व युवराज्ञी हिमानी शाहले आफ्नो संस्था र यसको सेरोफेरोमा चर्चा गरेकी थिइन् ।उक्त समारोहमा हिमानी ट्रस्ट युएसएका विभिन्न शाखाका पदाधिकारी, स्थानीय

हिमानी ट्रस्टले विस्तार गर्‍यो अमेरिकामा पनि शाखा

वासिङ्टन डिसी- पूर्वयुवराज्ञी हिमानी शाहको अगुवाइमा सामाजिक सेवाका लागि स्थापना भएको हिमानी ट्रस्टले अमेरिकामा पनि आफ्नो शाखा विस्तार गरेको छ। छोरा हृदयेन्द्रलाई उच्च अध्ययनका लागि बोस्टन पुर्‍याएपछि पूर्वयुवराज्ञी शाहले भर्जिनियामा आयोजित कार्यक्रममा हिमानी ट्रस्टको अमेरिका शाखाको बुधबार सुरुवात गरेकी हुन्। पूर्वराजा ज्ञानेन्द्र शाहसमेत कहिलेकाहिँ नेपालमा हिमानी ट्रस्टका कार्यक्रममा सहभागी हुने गरेका छन्। हिमानी ट्रस्टलाई अमेरिकामा […]

पूर्वयुवराज्ञी हिमानी अमेरिकामा

पूर्व युवराज्ञी हिमानी शाह अमेरिकामा आइपुगेकी छन् । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन् ।  अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी आइपुगेकी हुन् ।  हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदैछ । पूर्व युवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका आएकी हुन् । हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् । समाजसेवामा सक्रिय रहेकी उनी ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका आइपुग

पूर्वयुवराज्ञी हिमानी अमेरिकामा, हिमानी ट्रष्टको शाखा उद्घाटन गर्ने

अमेरिका, ५ माघ : पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा आइपुगेकी छन् । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन् । अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी आइपुगेकी हुन् । हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ । पूर्वयुवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका आएकी हुन् । हिमानीले पछिल्लो दशक हिमानी […]

पूर्व युवराज्ञी हिमानी अमेरिकामा

हिमानी ट्रष्टकी अध्यक्ष एवं पूर्व युवराज्ञी हिमानी शाह अमेरिका पुगेकी छन् । अमेरिकाको वासिङ्टन डिसीमा बिहीवार हिमानी ट्रष्टको शाखा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । झण्डै एक दशकदेखि हिमानीले ट्रष्टमार्फत सामाजिक कार्यमा सक्रिय छिन् । कोरोना संक्रमण शुरू भएपछि भने ट्रष्टको काम प्रभावित भएको छ । अमेरिकामा ट्रष्टको शाखा उद्घाटन गरेर सहयोग जुटाउने योजना रहेको सहयोगीहरूले बताएका छन् ।

अब सहने छुट हामीलाई छैन : हिमानी शाह

पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन् । नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा बिहीबार शाहले भनिन्, ‘प्रतिभा पलायन रोक्नुपर्नेछ । यो स्थितीलाई सहेर बस्ने सुविधा हामी कसैलाई छैन ।’ हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिनको अवसर पारेर यस्तो सहयोग गरिएको हो । कोषले मानवीय बालश्रम, नयाँ नेपाल अनाथालय र सोलु ब

पूर्व युवराज्ञी हिमानी जनकपुरधाममा

पूर्व युवराज्ञी हिमानी शाह जनकपुरधाम आइपुगेकी छन् । हिमानी ट्रस्टले सोमबार आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी यहाँ आएकी हुन् । ट्रस्टले कन्या मावि स्कुलमा खानेपानी सम्बन्धी सामग्री वितरणका गर्ने कार्यक्रम राखेको छ । आइतबार साँझ हिमानीले जानकी मन्दिरमा विशेष पूजा पनि गरेकी छन् ।