काठमाडौं । साउन महिनाको पहिलो दिन शुक्रबार काठमाडौंको न्युरोडमा र इन्द्रचोकमा पोतेको माला र हातमा मेहेन्दी लगाउन महिलाहरूको भिड लागेको थियो ।
साउन महिनामा हरियो सारी, चुरा, पोते लगाउने चलन छ । हिन्दु परम्परामा हरेक सोमबार भगवान शिवको व्रत बस्ने गरिन्छ ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी