कैलाली १ बाट तीन महिला प्रतिनिधि सभामा

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा तीन जना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ । क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुँदा सोही क्षेत्रबाट समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र)का रुपा स्वसी चौधरी र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेको प्रतिनिधि सभा सदस्यमा सहभागिता […]