रुपन्देहीमा निर्माण व्यवसायीको ट्रक र डिष्ट्रिब्युटर मेसिनमा आगजनी गर्नेलाई कडा कारबाही गर्न महासंघको माग

काठमाडौं । रुपन्देहीमा निर्माण व्यवसायीको ट्रक र डिष्ट्रिब्युटर (मेसिन) मा आगजनी गर्ने दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग माग गरेको छ ।कोभिड–१९ को संक्रमण र सन्त्रासका बीचमा पनि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सक्रिय निर्माण व्यवसायीहरुलाई हतोत्साहित गर्ने गरी अज्ञात समुहबाट भइरहे...