२२ पुस, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले चिसो बढ्दै गएपछि विद्यालय विदा दिएको छ । आइतबार महानगरपालिकाले सूचना जारी गर्दै चिसोको कारण सोमबारदेखि १ माघसम्म जाडो विदना दिने निर्णय भएको जनाएको छ । शिक्षा अधिकृत हरि राउतले हाल परीक्षा संचालन भइरहेको संस्थागत विद्यालयहरुको हकमा परीक्षा यथावत सञ्चालन गर्न निर्देशन दिएका छन् । केहीदिनदेखि चिसो बढ्दै गईरहेकोले […]