एजेन्सी । बलिउड अभिनेता रणवीर कपुरको ‘शमशेरा’ फिल्मलाई प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोप लागेकाे छ । अहिले फिल्म शमशेरा कानूनी विवादमा फसेको छ । दिल्ली उच्च अदालतले याे फिल्मलाई ओटीटी रिलिज गर्न अनुमति दिएको हाे । तर, यसको बदलामा यशराज फिल्मसले रजिस्ट्रिमा १ करोड भारतीय रुपैयाँ जम्मा गर्नुपर्ने भएकाे छ । न्यायाधीश ज्योति सिंहले फिल्म […]