काठमाडौंको प्रदर्शनीमार्गमा रहेको नेपाल पर्यटन विभागअगाडि पर्यटन मजदुरहरुले प्रदर्शन गरेका छन्।
पछिल्लो समय कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण पर्यटन व्यवसाय ठप्प रहेको छ।
यसै कारण मजदुरहरु मारमा परेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
प्रदर्शनमा उनीहरुले 'निड मनी फर माइ फेमेली', 'भोकले मर्नुभन्दा रोगले मर्दा