१ असोज, काठमाडौं । सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीलाई हटाएको छ । २५ भदौको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई कार्यकारी निर्देशकबाट हटाएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमै फिर्ता गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए । डा. ज्ञवालीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि कार्यकारी निर्देशक […]