भाषा आयोगको लापरबाही: जुम्ली खस भाषाको अभिलेख नै छैन

खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ। भाषा क्षेत्रमा काम गर्नेका लागि भनेर नेपाल सरकारले एक राष्ट्रिय भाषा आयोग पनि स्थापना गरेको छ। तर सो भाषा आयोगको लापरबाहीले जुम्ली खस भाषाको अभिलेख छैन।...