दीर्घायु भवः के हो बालबालिकामा देखापर्ने मेरुदण्ड बाङ्गिने समस्या ? (भिडियो)

वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. सन्तोष पौडेलका अनुसार सामान्य रूपमा पछाडिबाट हेर्दा मानिसको मेरुदण्ड सिधा देखिन्छ । तर, बाङ्गिएको मेरुदण्डमा पछाडिबाट हेर्दा एकातिर बाँङ्गो देखिन्छ । त्यही मेरुदण्ड बाङ्गिने वा घुम्ने समस्या हो, स्कोलियोसिस ।