डेढ वर्षको बच्चा चोरेर बलात्कारपछि हत्या गरेकाे अभियोगमा २ जना पक्राउ

काठमाडौँ । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी–८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।

सम्बन्धित सामग्री

मोरङमा एक बालिकाको बलात्कारपछि हत्या, २ जना पक्राउ

काठमाडौ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ की डेढ बर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् । यहि फाल्गुन २७ गते बेलुका साढे ५ बजे तिर घरबाट हराएकी बालिका साढे ६ बजे घर नजिकै झाडीमा अचेत […]