हामीले नबुझेको विकास

के साधन स्रोतले मात्र विकास हुँदो रहेछ त? हुँदो हो त म जस्ता हजारौँ विद्यार्थीले दुई दशकको फरकमा पनि एउटै विकासे कथा पढ्दै बस्नु पर्थ्यो होला त? प्रकृतिकले दिएका सागरमाथाको गाथाको कथा भन्दै गर्दा हामीले बनाएका सगर विकासका कथा लेख्न र भन्न पाएको खै?

सम्बन्धित सामग्री

सञ्चार माध्यमप्रति ओलीको कटाक्ष

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादक तथा सञ्चारमाध्यमहरूले वर्तमान सरकारलाई किन खबरदारी नगरेको भनेर आफूले नबुझेको भन्दै कटाक्ष गरेका छन् । आफू प्रधानमन्त्री रहँदा ओली सञ्चारमाध्यमप्रति नराकात्मक देखिन्थे । उनले सरकारले गरेको विकास पत्रकारहरूले नदेखेको र विरोधमात्रै गरेको आरोप लगाउने गरेका थिए । मङ्गलबार सम्पादकहरूसँग आयोजित अन्तक्रियामा उनले आफू प्र्रधानमन्त्री रहँदा […]

टोकला चिया कमानले तिरेन ४८ करोड कर

चिया विकास निगमको स्वामित्वमा रहेको टोकला चिया कमानले २१ वर्षदेखि व्यवसाय कर नबुझाएको मेचीनगर नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले आर्थिक वर्ष २०५७/०५८ देखि बगानले कर नबुझाएको बताएका छन् । बगानले सम्पति कर, व्यवसाय कर, बक्यौता घरजग्गा कर, अन्य सेवा शुल्क र जरिवना गरी ४८ करोड, ४ लाख, ३२ हजार रुपैयाँ […]

जरिवाना नलिने अवधितोक्न सर्वोच्चको आदेश

विकास भट्टराई,काठमाडौं ।  निषेधाज्ञाको अवधिमा कर नबुझाएमा जरिवाना नलिने अवधितोक्न मंगलबार सर्वोच्च अदालतले अर्थ मन्त्रालयसमेतलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले निषेधाज्ञाको अवधिमा कर नबुझाएमा पनि जरिवाना नलिने अवधि कानुन बमोजिम तोक्न अर्थ मन्त्रालय समेतलाई अन्तरिम आदेश दिएको हो । यसअघि, गत जेठ ५ गते सर्वोच्च अदालतको एक […]

महत्त्वपूर्ण मन्त्रालय माग्न महन्थ ठाकुर फेरि बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेका मन्त्रालयमा चित्त नबुझेपछि महत्त्वपूर्ण मन्त्रालय दाबी गर्दै जसपा अध्यक्ष महन्थ ठाकुर शुक्रवार फेरि बालुवाटार पुगेका छन् । ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने तयारी गरेको जसपाले प्रधानमन्त्रीले प्रस्ताव गरेका मन्त्रालय हेरफेरको माग गरेको छ ।  जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपालाई शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्यन, खानेपानी तथा सरसफाइ, भूमिसुधार, श्रम तथा रोजगार, महिला बालबालिका तथा जेष्ठ नागरिक, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय लिन...

साविकका गाविसको सम्पत्ति खोई ?

महालेखा परीक्षकको ५५औं वार्षिक प्रतिवेदनअनुसार कालिकोटका साविक ३० वटा गाउँ विकास समितिले हालका स्थानीय तहलाई जिन्सी सामान नबुझाएको उल्लेख गरेको छ । तत्कालीन गाविस सचिवहरूले मोटरसाइकल, ल्यापटप क्यामरालगायतका लाखौं मूल्यका जिन्सी सामान स्थानीय तहलाई नबुझाई आफूखसी प्रयोग गर्दा उक्त सामानको अत्तोपत्तो छैन ।

कर्मचारीका प्रवृत्ति : सम्पत्ति विवरण बुझाउनुको सट्टा ५ हजार

काठमाडौं, ८ साउन- साविक स्थानीय निकायका करिब एक हजार कर्मचारीले सरकारलाई सम्पत्ति विवरण नबुझाएको देखिएको छ । संघीय मामिला तथा स्थानीय विकास