https://www.onlinekhabar.com/2020/04/850789

२१ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भारतबाट आयातित तरकारी तथा फलफूल प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ । कोभिड-१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै भारतबाट आयात हुने तरकारी तथा फलफूल प्रयोग नगर्न तिलोत्तमा नगरपालिकाले …