किमाथाङ्का नाका खुलेपछि भोटखोलाका बासिन्दाको दैनिकी सहज बन्दै - NepaliPatra

सङ्खुवासभा । चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका खुलेपछि भोटखोलाका बासिन्दाको दैनिकी सहज बन्दै गएको छ । नाका खुलेपछि भोटखोलाका किमाथाङ्का, च्याम्ताङ्ग, चेपुवा, हटियालगायतका स्थानीयलाई राहत भएको छ । त्यस्तै हिमाली क्षेत्रमा उत्पादन हुने जडीबुटी तथा परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा प्रवेश पाउन थालेको छ । गएको जेठ १२ गते उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी […]