रास्वपाको एपमार्फत उम्मेदवारी, एपमार्फत नै मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन निर्माणमा जुटेको छ । विभिन्न पार्टीले विभिन्न तहका समिति निर्माण गर्दा सोही तहको भेला, बैठकले गर्ने गरेको भए पनि रास्वपाले त्योभन्दा फरक शैलीमा डिजिटल प्लेटफर्ममार्फत संगठन निर्माणमा जुटेको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति गठनका लागि पार्टीले उम्मेदवारको प्रारम्भिक नामावली बिहीबार प्रकाशन गरेको छ । संगठन विस्तारका क्रममा […] The post रास्वपाको एपमार्फत उम्मेदवारी, एपमार्फत नै मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

फिफा द बेस्टको मनोनयन सार्वजनिक, मेस्सी र एम्बाप्पे मुख्य दावेदार

२९ पुस, काठमाडाैं । फिफा विश्वकप २०२२ विजेता अर्जेन्टिनी कप्तान लियोनल मेस्सी, गोल्डेन बुट विजेता फ्रान्सका केलियन एम्बाप्पेसमेतलाई समाबेश गरी फिफाले द बेष्ट अवार्डको मनोनयन सार्वजनिक गरेको छ । विश्व फुटबल महासंघ (फिफा)को विज्ञहरुको दुई समूहले मनोनयनमा पर्ने खेलाडीको टुंगो लगाएको हो । आफूलाई मन पर्ने खेलाडीलाई मतदान दिनका लागि सर्वसाधारणले ३ फेब्रुअरीसम्म फिफा प्लस एपमार्फत […]

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार छान्न मतदान सुरु

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनावमार्फत समानुपातिक उम्मेदवारहरू चयन गर्दै छ । पार्टीले एपमार्फत गरिने खुल्ला प्रारम्भिक निर्वाचनबाट संघीय समानुपातिककाे बन्द सूची तयार गर्ने जनाएको छ ।पार्टी सभापति लामिछानेले इतिहासमा पहिलो पटक कुनै पनि दलले डिजिटल डेमोक्रेसीको अभ्यास गर्दै प्रारम्भिक निर्वाचन गर्न लागेको जानकारी दिएका हुन् । 'हामीले यहि तर्कलाई मुलुककै लोकतान्त्रिक प्रक्रियामा अभ्यास गर्न खोजिरहेका छौँ । लोकतन्त्रमा समस्याहरु हुनु स्वभाविक हो तर तिनका समाधानका लागि