मेलान्जको समर फेसन

काठमाडौं । मौसम परिवर्तनसँगै फेसन बजारको रुपरंग फेरिन्छ । यतिबेला गर्मीयाम छ । जाडोको पहिरन दराजमा थन्किएका छन् । र, बजार समर वेयरले झकिझकाउ भएको छ । यसपालि गर्मीमा कस्तो पहिरन बढी चल्तीमा छ ? ‘फेब्रिक, रंग आदिको हिसाबले विगतको भन्दा भिन्न हुन्न,’ मेलान्ज फेसन स्टोरीकी प्रबन्ध निर्देशक  रुबी रिजाल लोहनी भन्छिन्, ‘डिजाइनमा धेरथोर परिवर्तन […]