रुसी सैनिकले फिर्ता हुनुपर्ने गरी किएभमा ठूलो क्षति भोगेको युक्रेनी सेनाको दाबी

किएभ क्षेत्रबाट रुसी सैनिक फिर्ता हुन बाध्य भएको दाबी युक्रेनले गरेको छ। ठूलो क्षति बेहोरेपछि किएभ क्षेत्रबाट रुसी आक्रमणकारी फिर्ता भइरहेको युक्रेनी सेनाले बताएको हो। जारी युद्धका बारेमा युक्रेनको सेनाले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक सूचनामा रुसी सेनाका दुईवटा रणनीतिक बटालियन किएभ क्षेत्रबाट फिर्ता भएको उल्लेख छ। ती बटालियन बेलारुस गएको दाबी युक्रेनी सेनाको छ। यस्तै […]

सम्बन्धित सामग्री

रुसको कब्जाबाट मुक्त शहर इजियम पुगे युक्रेनी राष्ट्रपति

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुसी सेनाबाट कब्जामुक्त गरिएको इजियम शहर पुगेका छन्। फिर्ता गरेको सहरमा पुगेर जेलेन्स्कीले आफ्नो सेनालाई धन्यवाद दिएका हुन्। उनी युक्रेनी झण्डा फहराउने कार्यक्रममा पनि सहभागी भए। खार्किभ, इजियमलगायत शहर पुनः नियन्त्रण गर्न सफल भएको युक्रेनी सेना अब डोनबास नियन्त्रणमा लिने योजनामा अघि बढिरहेको अधिकारीहरुले जनाएका छन्। हालसम्म युक्रेनी सेनाले रुसी नियन्त्रणमा गएको आठ हजार वर्ग किलोमिटर भू–भाग फिर्ता गरिसकेको अधिकारीको दाबी छ। युक्रेनको

रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता गरेको दाबी

रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दाबी गरेको छ। रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन्।'पछिल्लो २४ घण्टामा हाम्रा सुरक्षाकर्मीहरूले हाम्रा शत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएका छन्, उनीहरू अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका छन्', युक्रेनी सेनाका एक अधिकारीले भने।युक्रेनका सेनाले ती बस्तीहरू फिर्ता गराएपछि त्यहाँ रहेका रुसी सुरक्षाकर्मीहरू विस्थापित भएका छन्। देशको दक्षिणी र पूर्वी क्षेत

रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता गरेको दाबी

रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दावी गरेको छ । रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन् । “पछिल्लो २४ घण्टामा हाम्रा सुरक्षाकर्मीहरूले हाम्रा सत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएका छन्, उनीहरू अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका छन्,” युक्रेनी सेनाका एक अधिकारीले […]

रुसले कब्जा गरेका दर्जनौँ गाउँ फिर्ता लिएको युक्रेनको दाबी

रुसले कब्जा गरेकाे खार्किभ क्षेत्रभित्रका ३० वटा ठाउँका दर्जनाैँ गाउँ फिर्ता ल्याएको युक्रेनले दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले खार्किभको एक हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता गरेको र ५० किलोमिटर अघि बढेको बताएका समाचार संस्था एएफपीले जनाएको छ । युक्रेनले अब रुसलाई अन्य क्षेत्र कब्जा गर्न नदिने र उसले कब्जा गरेको भूमि फिर्ता गर्ने अभियान चलाएको घोषणा गरेको छ । खार्किभमा अपेक्षा गरेभन्दा छिटो सफलता मिलेको राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको छ । समाचारको पुष्टि गर्न युक्रेनले पत्रकारलाई प्रव...

रुसी सेनाले नियन्त्रणमा लिएको खार्किभ फिर्ता गरेको युक्रेनको दाबी

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनाले रुसी सेनाले नियन्त्रणमा लिएका देशको उत्तरपूर्वी खार्किभ क्षेत्रमा धेरै बस्तीहरु फिर्ता गरेको दाबी गरेका छन् । ‘यस साता हामीलाई सँग खार्किभ क्षेत्रबाट शुभ समाचार आएको छ, जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने, ‘अहिले युक्रेनी भूभाग फिर्ता भएको ती बस्तीहरूलाई नाम दिने सही समय होइन ।’ पछिल्ला दिनमा खार्किभ […]

खार्किभका धेरै वस्ती फिर्ता लिएको युक्रेनको दाबी

खार्किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले नियन्त्रणमा लिएको देशको उत्तरपूर्वी खार्किभ क्षेत्रमा धेरै बस्तीहरू फिर्ता लिएको दाबी गरेका छन् । यस साता हामीलाई खार्किभ क्षेत्रबाट शुभ समाचार आएको छ जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने, ‘अहिले युक्रेनी भूभाग फिर्ता भएको ती बस्तीहरूलाई नाम दिने सही समय होइन।’ पछिल्ला दिनमा खार्किभ क्षेत्रमा युक्रेनी सेनाले एकपछि […]

रुसी सेनाले नियन्त्रणमा लिएको खार्किभ फिर्ता गरेको युक्रेनको दाबी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनाले रुसी सेनाले नियन्त्रणमा लिएका  देशको उत्तरपूर्वी खार्किभ क्षेत्रमा धेरै बस्तीहरु फिर्ता गरेको दाबी गरेका छन् । “यस साता हामीलाई सँग खार्किभ क्षेत्रबाट शुभ समाचार आएको छ, जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने, 'अहिले युक्रेनी भूभाग फिर्ता भएको ती बस्तीहरूलाई नाम दिने सही समय होइन ।' पछिल्ला दिनमा खार्किभ क्षेत्रमा युक्रेनी सेनाले एकपछि अर्को सफलता प्रदर्शन गरेको पर्यवेक्षकहरुले जनाएका छन् ।युक्रेनले गत हप्तादेखि

रुसको कब्जाबाट किभनजिकको मकारिभ शहर फिर्ता गर्न सफल भएको युक्रेनी दाबी

काठमाडौं– युक्रेनी फौजले राजधानी किभ नजिकैको रणनीतिक रुपमा महत्वपूर्ण शहरलाई रुसी फौजको नियन्त्रणबाट फिर्ता लिएको दाबी गरेका छन् । युक्रेनी रक्षा मन्त्रालयले रुसी सेनाको कब्जाबाट किभ नजिकैको मकारिभ शहरलाई फिर्ता गर्न सफल भएको दाबी गरेका हुन् । मकारिभ शहरलाई रुसी सेनाबाट फिर्ता लिएसँगै किभलाई उत्तरपश्चिमी दिशाबाट घेराबन्दी गर्ने रुसी योजना विफल भएको समेत मन्त्रालयले जनाएको […]