घुस मागेको कल रेकर्ड र लिँदै गर्दाको भिडियो हुँदा पनि विशेष अदालतले दियो सफाइ

राष्ट्रसेवक कर्मचारीले नियतवश काममा ढिलाई गरी वा नहुने कामलाई घुस माग गरेमा त्यस्ता कर्मचारीमाथि निगरानी राखी प्रमाणसहित पक्राउ गरी मुद्दा चलाउने अधिकारप्राप्त निकाय हो– अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।राष्ट्रसेवक कर्मचारीले घुस माग गरेको अडियो रेकर्ड, घुस लेनदेन गरेको भिडियो र रङ्गेहात पक्राउ परेका प्रतिवादीलाई पूर्ण प्रमाणसहित विशेष अदालतमा मुद्दा दायर गरे पनि त्यस्ता प्रतिवादीलाई धमाधम सफाइ दिन थालिएको छ । विशेष अदालतले केही समयअगाडि गरेको एक फैसलामा कल रेकर्ड र भिडियो प्रमाणबाट भ्रष्

सम्बन्धित सामग्री

१३ वर्षीया बालिकालाई फेसबुकमार्फत साथी बनाई ब्ल्याकमेल र बलात्कार गर्ने थुनामा

नक्कली फेसबुक एकाउन्टबाट १३ वर्षीया बालिकालाई साथी बनाएर ब्ल्याकमेल गरी बलात्कार गर्ने सुजन श्रेष्‍ठलाई  काठमाण्डौ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । करिब ३ महिना अगाडि ललितपुर पाटन सुन्धारा बस्ने २१ वर्षका श्रेष्‍ठले सौगात महर्जन नामको नक्कली फेसबुक एकाउन्ट बनाएर ती बालिकालाई साथी बनाएर बारम्बार भिडियो कल गरी संवेदनशील अंगहरु देखाउन लगाई भिडियो कल रेकर्ड गरेका थिए ।पछि स्कुलमा साथीहरु तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्‍जालमा भाइरल बना