रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्ष २०७७७८ को पाँच महिनामा १० लाख ४७ हजार रुपैयाँ राहत वितरण गरेको छ ।
निकुञ्जका अनुसार निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुबाट पीडित भएका १ सय ४४ पीडितमध्ये १ सय ४२ जनालाई राहत वितरण गरिएको हो । निकुञ्ज क्षेत्रभित्र जंगली वन्यजन्तुले मान्छे, बालीनाली वा पशुधनको क्षति पुर्...