स्वास्थ्य मन्त्रालयको प्रवक्तामा संगिता मिश्रा नियुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा संगिता मिश्रा नियुक्त भएकी छिन् । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै प्रवक्ताको जिम्मेवारी डा मिश्रालाई दिने निर्णय गरेका हुन् । यसअघि मन्त्रालयका प्रवक्ताको जिम्मेवारी स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सम्हालेका थिए । डा पौडेलले प्रवक्ताको रुपमा आज अन्तिमपटक कोरोना […]