दोधारा चाँदनी, २९ चैत । तीनतिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुडापारीको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्छ । “बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुन्छ”, दोधारा चाँदनी नगरपालिका–१० का मायादेवी सुनारले भने, “सामान्य झरी पर्दा पनि […]