चिनियाँ यान चन्द्रमाको टाढाको भागमा अवतरण

चीनको अन्तरिक्ष यानले चन्द्रमाको ‘अँध्यारो पाटो’ भनिने क्षेत्रमा अवतरण गरेको छ। के छ यस अभियानको विशेषता?

सम्बन्धित सामग्री

नासाले ७ वर्षअघि अन्तरिक्षमा पठाएको यान आइतवार पृथ्वीमा अवतरण गर्दै

काठमाण्डाै – अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले सन् २०१६ को सेप्टेम्बरमा पठाएको अन्तरिक्ष यान एउटा छुद्रग्रहबाट नमुना लिएर पृथ्वीतर्फ फर्किएको छ । ओसिरिस–रेक्स मिसन नामको अन्तरिक्ष यान पर्सि आइतवार पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने नासालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । यान अमेरिकाको उटाह राज्यको पश्चिमी मरुभूमिमा अवतरण हुने छ । आइतवार स्थानीय समयअनुसार ६ बजेर ४२ मिनेटमा अवतरण हुने नासाको अनुमान छ । अवतरण सफल भएमा यो नासाको विशेष सफलता हुने छ । यानको क्याप्सुलमा 'बेन्नु' नामको क्षुद्रग्रहबाट सङ्क...

भारतले सूर्यको अध्ययन गर्न भोलि अन्तरिक्षमा यान पठाउँदै

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक यान अवतरण गराउने पहिलो देश बन्न सफल भएको एक हप्तापछि नै सूर्यको अनुसन्धान गर्न अन्तरिक्ष यान पठाउन तयार भएको छ । भोलि शनिवार स्थानीय समयअनुसार बिहान ११ बजेर ५० मिनेटमा आदित्य एल–१ यान अन्तरिक्षमा पठाउने भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ । भारतको चेन्नईबाट एक सय किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटमा रहेको अन्तरिक्ष यान प्रक्षेपणस्थलबाट यानलाई अन्तरिक्षमा पठाइने इसरोले जनाएको छ । अन्तरिक्षमा पठाइने यान सूर्यमा पुग्ने नभई पृथ्वीबाट १५ लाख किल...

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

तीन जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेको छ । स्टेसन निर्माण कार्य आधुनिक चरणहरूमा प्रवेश गरिरहेका बेला चीनले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलतर्फ पठाएको हो । अन्तरिक्ष यात्रीहरूले ६ महिनासम्म स्टेसनमा काम गर्नेछन् ।सेन्झोउ– १४ अन्तरिक्ष यान बोकेको लङ मार्च–२ एफ रकेट उत्तरपश्चिमी प्रान्त गान्सुको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १०ः४४ बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको चि

नासाको यान पहिलो पटक सूर्यको वायुमण्डलमा

२९ मंसिर, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एक यान पहिलो पटक सूर्यको वायुमण्डलमा प्रवेश गर्न सफल भएको छ । वैज्ञानिकहरूले मंगलबार सम्पन्न अमेरिकन जियोफिजिकल युनियनको बैठकमा ‘पार्कर सोलर प्रोब’ नामक यान पहिलो पटक सूर्यको वायुमण्डलमा प्रवेश गरेको घोषणा गरेका हुन् । हालसम्म अन्वेषण नभएको र कोरोना पनि भनिने सूर्यको बाहिरी क्षेत्रमा उक्त यान प्रवेश […]

नासाको ‘आत्मघाती’ यान अन्तरिक्षमा पठाइयो

८ मंसिर, काठमाडौं । नासाले पृथ्वीतर्फ आउने उल्का पिण्डको दिशा परिवर्तन गर्ने उद्देश्यसहित आफ्नो ‘आत्मघाती’ यान अन्तरिक्षमा पठाएको छ । नासाले बुधबार परीक्षण स्वरुप उल्का पिण्डमा ठोक्याइने एक यान अन्तरिक्षमा प्रक्षेपण गरेको अलजजिराले जनाएको हो । क्यालिफोर्नियास्थित भन्डेनबर्ग स्पेश फोर्स बेसबाट उल्का पिण्डमा ठोक्याइने यान स्पेसएक्सको रकेटमार्फत् पठाइएको हो । डार्ट नामक नासाको पछिल्लो अन्तरिक्ष […]

रुसले अर्को वर्ष चन्द्रमा र मङ्गल ग्रहमा यान पठाउने

एजेन्सी, १९ असोज । रुसले मङ्गल ग्रह र चन्द्रमामा यान पठाउने भएको छ । यान अर्को वर्षको मध्यतिर पठाउने भएको हो । रुसी अन्तरीक्ष अध्ययन केन्द्र रोस्कोमोसका प्रमुख डिमिट्री रोगोजिनले द लुना २५ अटोमेटिक स्टेशन जुलाई र रसियन युरोपियन एक्सोमार्स मिसन सेप्टेम्बर २०२२ मा प्रक्षेपण हुने जानकारी दिए । रुसले निरन्तर चन्द्रमा र मङ्गल ग्रहमा […]

हमालद्वारा धनगढीमा नि:शुल्क ‘महाप्रस्थान यान’ संचालन

सुन्दर सुदूरपश्चिमका अभियान्ता तथा व्यवसायी गोपाल हमालले धनगढीमा निशुल्क महाप्रस्थान यान संचालनमा ल्याएका छन । शवलाई सम्मानजनक तरिकाले आर्यघाट सम्म पुगाउने वाहनलाई हमालले महाप्रस्थान यान नाम राखेका हुन । शव वोक्ने उपयुक्त वाहन नभएकाले आफन्तको मृत्यु भएर श...

चीनको यान मंगल ग्रहमा अवतरण

चीनले मङ्गल ग्रहमा आफ्नो यान अवतरण गराएको छ । ६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गराएको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यो सँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने अमेरिकापछि दोस्रो देश बनेको छ । मङ्गल ग्रहमा यान अवतरण गराउने ज्यादै कठिन काम मानिदै आएकोमा त्यसमा सफलता पाएको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् । चीनले तिआन्वेन–१ अभियान अन्तर्गत फेब्रुअरी महिनामा पहिलो हप्ता अर्थात् तीन महिना अघि यानलाई मङ्गल ग्रहतर्फ पठाएको थियो । मङ्गल ग्रहमा अवतरण भएको रोबर्टको तौल दु...

चीनले पठाएको यान मङ्गल ग्रहमा अवतरण !

काठमाण्डाै – चीनले मङ्गल ग्रहमा आफ्नो यान अवतरण गराएको छ । ६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गराएको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।यो सँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने अमेरिकापछि दोस्रो देश बनेको छ । मङ्गल ग्रहमा यान अवतरण गराउने ज्यादै कठिन काम मानिदै आएकोमा त्यसमा सफलता पाएको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् ।चीनले तिआन्वेन–१ अभियान अन्तर्गत फेब्रुअरी महिनामा पहिलो हप्ता अर्थात् तीन महिना अघि यानलाई मङ्गल ग्रहतर्फ पठाएको थियो । मङ्गल ग्रहमा अवतरण भएको रोबर्टको...

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण

७ फागुन, काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको हो । मंगल ग्रहमा अवतरण गर्नासाथ सो यानले एक तस्वीर ट्वीट गरेको थियो । ‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको अन्तरिक्ष […]