काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। समितिले बचतकर्ताको रकम फिर्ता भुक्तानी प्रक्रियालाई व्यवस्थित बनाउन अनलाइन प्रणालीमार्फत मागदाबीको विवरण संकलन तथा अद्यावधिक गरिरहेको जनाएको छ। समितिले सूचना जारी गर्दै अनलाइन प्रणालीमार्फत पेस गरिएको मागदाबीको रकम हाल राष्ट्रिय भुक्तानी गेटवे ९नेसनल पेमेन्ट गेटवे० मार्फत सम्बन्धित […]
काठमाडौँ, २५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको […]
गण्डकी गाउँपालिकाका स्वास्थ्यकर्मी नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्न खटिएका छन्। आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा पुर्याउन गाउँपालिकाका सवारीसाधन, एम्बुलेन्स, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका गाडी तथा स्थानीय युवा क्लबहरूले सहयोग गरिरहेका छन्।
Nepali Congress President Gagan Thapa has expressed grief over the severe flood in the Budhigandaki River, which caused heavy damage in Gorkha’s Chumnubri