डा. गोविन्द केसीद्वारा प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धीकरणमा पूरक निवेदन

काठमाडौँ । डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पूरक निवेदन दिएका छन् । प्रधानन्यायाधीश जबराको भाइ प्रभु शमशेर जबराको नाममा अवैध स्रोतको आम्दानीले थप ३० करोडको घरजग्गा खरिद गरेको भन्दै डा. केसीले विभागमा पूरक निवेदन दिएका हुन् । निवेदनमा प्रभुका नाममा २०७६ मङ्सिर २४ गते ठमेलमा ८ आना घरजग्गा र […]