भारतले एकतर्फि बाँध बनाएपछि सप्तरीका दर्जनौं गाँउ डुबानमा

असार २१ । बिगत तीन-चार दिनदेखि परेको अविरल वर्षा कारण आएको बाढीले सप्तरीका दर्जनौँ गाउँ जलमग्न भएका छन् । खाडो नदी, बिगुल, त्रियुगा, महुली र...

सम्बन्धित सामग्री

फोटोमा हेर्नुस् बाढीपछि सप्तरीका गाउँको अवस्था :: Pahilopost.com

सप्तरीको कुलाडी, जोगनिया, कुशाहा, टिकुलीलगायत गाँउ डुबानमा परेपछि अहिले त्यहाँका बासिन्दा विस्थापित  भएका छन्।  खानेपानी तथा औषधि अभावले उनीहरु बिरामी पर्नसमेत थालेका छन्। सामान्य राहत केही ठाउँमा पुगेपनि धेरै ठाँउँमा राहत पुगेको छैन। विस्थापितहरु राहतको पर्खाइमा