मिश्र र लिङ्देनलाई आग्रह : एउटै बृहत् राप्रपा बनाउनुस्

अहिले दलहरूको महाधिवेशन र राष्ट्रिय भेलाको समय चलिरहेको छ। यतिबेला देशका ठूला पार्टी एमाले, कांग्रेस र राप्रपाले अधिवेशन सम्पन्न गरिसकेका छन् भने माओवादीको महाधिवेशन जारी छ। साम्यवाद, समाजवाद, प्रजातान्त्रिक समाजवाद, पहिचानवाद, संविधानवाद र सम्वर्धनवाद लगायत विभिन्न खाले विचारधारा बोक्ने दलहरू देशमा रहिआएका छन्। आज म राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रलाई एउटा खुला-पत्र लेख्दैछु। उनीहरू फरक–फरक […]