काठमाडौं : चितवनका पोल्ट्री व्यवसायी शंकर प्रसाद कँडेल मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिलेसम्मको प्रारम्भिक अनुसन्धानमा घटनाका अन्य ‘शङ्कास्पद’ पाटाहरू खुल्न सकेका छैनन्। तर घटना आत्महत्या दुरुत्साहनमा भने आकर्षित भएको देखिएको छ।
बैशाख १९ गते भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकमा रहेको आफ्नै अफिसमा झुन्डिएको अवस्थामा कँडेल साँझ फेला…