युद्धविराम गर्ने सहमतिमा इजरायल र विद्रोही लडाकु समूह
लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको भएपनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो। भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो। ठूलो क्षति र सर्वत्रको दबावपछि युद्धविराम गर्न दुवै पक्ष सहमत भएका हुन्।...
तीन दिनसम्म चलेको हिंसात्मक संघर्षपछि इजरायल र प्यालेस्टिनी विद्रोही समूहबीच युद्धविराम भएको छ । दुईपक्षीय हिंसामा कम्तीमा ५१ जनाले ज्यान गुमाएका जनाइएको छ । मृत्यु हुनेमध्ये १५ जना बालबालिका रहेका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लो लडाइँमा गाजामा कम्तीमा ५१ जनाको मृत्यु भएको बताएको जनाएको छ । मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन् ।सेनाका अनुसार मृत्यु हुनेमध्ये १६ जना सर्वसाधारण छन् । अतिवादी समूहसँग संलग्न नरहेका ११ जनाको पनि मृत्यु भएको प्राप्त विवरणमा जनाइएको छ ।पछिल्लो विवरण अनुसार इजरायल र गाजाका विद्रोही लडाकु समूहबीचमा युद्धविराम गर्ने सहमति भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र गाजाबीच भएको युद्धविरामको स्वाग
इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्धविराम गर्ने सहमति भएको छ । सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमति भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गर्नु भएको छ ।
इजरायल र गाजास्थित विद्रोही लडाकू समूहबीच युद्धविराम गर्ने सहमती भएको छ। सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्धविरामको सहमती भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गरेका छन्।
लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको...
२३ साउन, काठमाडौं । इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम भएको छ । इजिप्टको मध्यस्थतामा दुबै पक्षबीच गएरातिदेखि युद्ध विराम भएको हो । इजरायलका प्रधानमन्त्री याइर लापिड र प्यालेस्टाइन इस्लामिक जिहादका लडाकु दुबैले युद्ध विराम भएको बताएको बीबीसीले जनाएको छ । इजरायल र प्यालेस्टाइन विद्रोहीबीच तीन दिनसम्म चलेको हिंसामा परी १५ बालबालिकासहित ४४ जनाको मृत्यु […]
४३ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि इजरायल र प्यालेस्टाइनका विद्राेही समूहबीच सङ्घर्षविरामको घोषणा भएको छ ।
३ दिनसम्मको भीषण सङ्घर्षपछि सङ्घर्ष विरामको घोषणा गरिएको हो । ३ दिनसम्मको सङ्घर्षमा बालबालिकासहित ४३ जनाको ज्यान गएको छ भने ३ सय प्यालेस्टाइनी घाइते भएका छन् ।
इजिप्टको पहलमा सङ्घर्षविरामको घोषणा भएको हो । इजरायलको कब्जामा रहेको वेष्ट बैंकमा गाजापट्टीको विद्रोही समूह (पीआईजे) का वरिष्ठ सदस्य पक्राउ परेपछि गाजापट्टीले इजरायलमा आक्रमण गर्न सुरू गरेको हो । प्यालेस्टाइनका विद्रोही समूहले युद्धविराम आज मध्यराति...
काठमाण्डाै – इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा फेरि आक्रमण गरेको छ । गाजा सहरमा बिहानै विस्फोट भएको बीबीसीले जनाएको छ । विस्फोटमा कसैको ज्यान भने नगएको खबरमा उल्लेख छ ।
विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच ११ दिन लामो युद्धपछि गएको मे २१ मा युद्धविराम भएको थियो ।
इजरायलले विज्ञप्ति निकालेर हमासले आगो भरिएका बेलुन पठाएर आफूहरुको कम्तीमा २० ठाउँमा आगलागी गराएपछि गाजामा रहेको सैन्य क्षे...
RajdhaniDaily.com | गाजा सिटी । प्यालेस्टिनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच बिहीबार - खुशियालीमा प्यालेस्टिनीहरु सडकमा, गाजा पट्टीमा युद्धविराम
गाजा सिटी / प्यालेस्टाइनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाँजाको विद्रोही संगठन हमासबीच बिहीबार युद्धविराम भएको छ । दुई पक्ष बीचको युद्धविराम बिहीबार राति २ बजेदेखि लागू भएको थियो । युद्धबिरामको घोषणासँगै प्यालेस्टाइनी नागरिक खुशीले मध्यरातमै गाजाका सडकमा निस्किएका थिए । गाजा पट्टीमा सक्रिय हमास समूहका लडाकू...
काठमाण्डाै – प्यालेस्टिनी विद्रोही समूह हमासका एक वरिष्ठ अधिकारीले इजरायल र गाजाको विद्रोहीबीच एक–दुई दिनमा युद्धविराम हुन सक्ने बताएका छन् ।
यद्यपि इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्हायुले भन्नुभएको छ, ‘इजरायली नागरिकको शान्ति र सुरक्षा सुनिश्चित नभएसम्म कारबाही चलिरहन्छ ।’
यसैबीच दुवै पक्षबीच लगाता एघार दिनदेखि आक्रमण भइरहेको छ । बिहीवार बिहान इजरायलले गाजामा हमास समूहको अड्डामा एक सयभन्दा धेरै आक्रमण गरेको छ ।
प्यालेस्टिनी विद्रोहीले पनि जवाफी कारबाही गर्दै इजरायल...