उपमहानगरमा मतदाता बढे, कहाँ कति ?

१४ चैत काठमाडौं । नेपालका ११ वटै उपमहागरपालिकामा मतदाता बढेका छन् । २०७४ सालको तुलनामा २०७९ सालको स्थानीय चुनावमा मतदाता बढेका हुन् । निर्वाचन आयोगको विवरण अनुसार ११ वटा उपमहागरपालिकामध्ये सबैभन्दा धेरै दाङको घोराही उपमहानगरपालिकामा ३४ हजार पाँच सय मतदाता बढेका छन् । लुम्बिनी प्रदेशको घोराहीमा २०७४ मा ३७ हजार ७८७ पुरुष र ४० हजार […]

सम्बन्धित सामग्री

ललितपुरमा १५ हजार जना मतदाता बढे, मतदानस्थल कति ?

ललितपुर- ललितपुरमा अघिल्लो निर्वाचनको तुलनामा १५ हजार ५५६ जना मतदाता बढेका छन् । निर्वाचन आयोग ललितपुरका अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा दुई लाख १३ हजार ७३ जना थिए भने प्रदेश र संघीय निर्वाचनको बेला दुई लाख २८ हजार ३३८ जना थिए । आयोगले सार्वजनिक गरेको यसवर्षको मतदाता नामावली अनुसार दुई लाख ४३ हजार ८८४ जना […]