इन्फोडेभलपर्स आइसीटी अवार्ड २०२२ को शीर्ष प्रायोजक, डिजिटल इकोसिस्टमको विकासमा सहकार्य गर्ने

काठमाडौं । आइसिटी अवार्ड २०२२ को शीर्ष प्रायोजकको रुपमा अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले सहकार्य गर्ने भएको छ । आज एक कार्यक्रमबिच इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबीच शीर्ष प्रायोजनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट सह-संस्थापकहरु प्रविण सुवेदी, अर्विन्द प्रधान र सिओओ...

सम्बन्धित सामग्री