केएमसीका मेडिकल विद्यार्थी रिले अनसनमा, बढी शुल्क खारेज गर्नुपर्ने माग

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी शुल्क माग गरेको भन्दै काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन चर्काएका छन्।