बोगटा । दक्षिण अमेरिकी देश कोलम्बियामा सरकारले प्रस्ताव गरेको करको विरोध गर्दै हजारौँ नागरिक प्रदर्शनमा उत्रिएका छन् । कोरोनाभाइरस महामारीबीच बुधबार राष्ट्रपति आइभान ड्युकको सरकारले कर वृद्धि गरेपछि नागरिक प्रदर्शनमा उत्रिएका अलजजिराले जनाएको छ ।
प्रदर्शनमा विद्यार्थी, शिक्षक, ट्रेड युनियनलगायत अन्य राष्ट्रिय र स्थानीय संघ–संस्थाले सहभागिता जनाएका छन् । यहाँको सरकारले...