युक्रेनी रेल स्टेसनमा रुसी मिसाइल हमला : २२ जनाको मृत्यु

किभ – युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमणमा २२ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् । पूर्वी सहर च्यापलिनमा भएको आक्रमणमा एक ११ वर्षीय बालकसहित ५ जनाको एउटै गाडीमा जलेर मृत्यु भएको छ। विस्फोटपछि चार ओटा यात्रु कारमा आगो लागेको उनले बताए । हताहत हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। राष्ट्रपति भोलोदिमिर […]