यामाहा रेजेडआर–१२५ एफआईलाई उत्कृष्ट स्कुटर अवार्ड

एमएडब्लु इन्टरप्राइजेजले रेजेडआर स्कुटरको माइलेज प्रतियोगिता आयोजना गर्ने भएको छ । इन्टरप्राइजेजले माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ ।२४ जनवरीमा यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआई माइलेज च्यालेन्जमा सुनील राजवंशी प्रतिलिटर ७८.८२ किलो मिटर माइलेजका साथ अन्तिम विजेता बनेका थिए । उच्चतम फ्यूल इफिसिएंसीका लागि रेजेडआर १२५ […]