काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगले पार्टी विवादमा केपी शर्मा ओलीलाई नै अध्यक्षको मान्यता दिन खोजेको दावी गरेको छ । गत माघ १२ गते आयोगले पठाएको पत्रको जवाफसहितको आधिकारिकताको दावी गर्दै मंगलबार आयोगलाई बुझाएको पत्रमा ओलीलाई हटाएर माधव कुमार नेपाललाई अध्यक्ष निर्वाचित गर्ने पार्टीको निर्णयलाई मान्य...