सेवा क्षेत्रको क्षमता उपयोग ६६ दशमलव ११ प्रतिशत थियो भने उत्पादनमूलक उद्योगको क्षमता उपयोग ५२ दशमलव शून्य ३ प्रतिशत थियो । उद्योगहरूको आय ३ दशमलव ८७ प्रतिशतले घटेको देखिएको थियो भने उत्पादनमूलक उद्योगको मात्र १३ दशमलव १४ प्रतिशतले घटेको नेपाल उद्योग परिसंघको सर्वेक्षणले देखाएको छ ।