७ कात्तिक, काठमाडौं । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता बृहत नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा सम्पन्न भएको छ । गण्डकीका ८ जिल्ला तथा ललितपुर र काठमाडौंमा समेत नवौं अन्तर्गतका खेल प्रतियोगिता आयोजना भए । नियमित समयअनुसार अघिल्लो वर्ष नै आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुद कोरोना महामारीका कारण पछि धकेलिएको हो । अघिल्ला संस्करणको तुलनामा भद्रगोल र […]