बजेट रोकिँदा ठूला अस्पतालका सेवा प्रभावित

काठमाडौं :  संसदबाट बजेट प्रतिस्थापन विधेयक पारित नभएपछि  सरकारी कोषबाट हुने आर्थिक कारोबार रोकिँदा त्यसको असर  सरकारी स्वास्थ्य संस्थाहरुमा पर्न थालेको छ।सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको बजेट प्रतिस्थापन विधेयक संसदबाट पारित नहुदाँ हाल सरकारी कोषबाट हुँदै आएको आर्थिक कारोबार रोकिँदा त्यसको असर सरकारी ठूला अस्पतालहरुमा पर्न थालेको हो।स्वायत्त रुपमा सन्चालन भएका केही ठूला अस्पताल (त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन

सम्बन्धित सामग्री

बझाङ अस्पतालका मेसु मन्त्रालय तानिए, सेवा प्रभावित

धनगढी : नेपालको स्वास्थ्य क्षेत्रमा माफियाको रजगज कतिसम्म छ भन्ने कुरा बझाङ अस्पतालभित्रको एक घटनाले देखाएको छ। असोज २४ गते बुधबार जिल्ला अस्पताल बझाङका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्टको काज फिर्ता गरिएको प्रकरणले माफियाको चलखेल र रजगज स्पष्ट पारेको छ।बुधबार अघिसम्म नियमित काम गरिरहेका मेसु डा. नवराज जोशीको सट्याकसुटुक बिनाकारण काज फिर्ता गरिएको हो। अस्पताल स्रोतका अनुसार मेडिकल माफिया र औषधि आपूर्तिकर्ताको दबाबमा अस्पतालका चिकित्सकीय सेवा नै बन्द हुनेगरी डाक्टर जोशीको काज फिर्ता गरिएको हो।सुदू

सिन्धुली अस्पतालका विशेषज्ञ डाक्टरको सरूवाले सेवा प्रभावित

काठमाडौं । सिन्धुली अस्पतालका विशेषज्ञ डाक्टरहरूको अनियमित सरूवा गरिएपछि अस्पतालको सेवा प्रभावित भएको छ । सिन्धुली अस्पतालका पाँच जना विशेषज्ञ डाक्टरलाई बागमती प्रदेश सरकारले निर्वाचन आचारसंहिता कार्यान्यन भइसकेपछि सरूवा गरेपछि सिन्धुली अस्पतालको सेवा प्रभावित भएको हो । अस्पतालमा एमडिजिपि दुई जना, इन्टरनल मेडिसिन एक जना, छालारोग विशेषज्ञ एक जना र स्त्रीरोग विशेषज्ञ एक जनाकाे एक […]

कर्मचारी अभावले कोशी अस्पतालमा एचडिसियू वार्डको सेवा प्रभावित

मोरङ – कर्मचारी तथा स्वास्थ्यकर्मीको अभावसँगै कोशी अस्पतालको एचडिसियू वार्डको सेवा तत्कालका लागि रोकिएको छ। अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज खरेलले करारका स्वास्थ्यकर्मीको म्याद थप नुहँदा समस्या भएको बताए। एचडिसियूमा कार्यरत १९ जना मेडिकल अधिकृत, १२ जना कर्मचारीको म्याद थप हुन नसक्दा सेवा प्रभावित भएको उनको भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार कर्मचारी […]

संक्रमित बढ्दा स्वास्थ्य संस्थाका सेवा प्रभावित

कोरोनाको तेस्रो लहरको क्रममा संक्रमित बढ्दै जाँदा जिल्ला–जिल्लाका स्वास्थ्य संस्थाहरूका सेवा पनि प्रभावित भइरहेका छन् । नयाँ पत्रिकाकर्मीहरूले विभिन्न जिल्लाबाट पठाएको रिपोर्टमा आकस्मिकबाहेकका सेवा प्रभावित भएको उल्लेख छ ।  झापाको दमक सरकारी अस्पतालका...

मध्यविन्दु जिल्ला अस्पतालको सेवा प्रभावित

नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा कार्यरत २५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको सेवा प्रभावित बनेको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार अस्पतालका एक सय कर्मचारीमध्ये २५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोभिड पोजेटिभ देखिएपछि अस्पतालको ओपिडि सेवा र पिसिआर सेवा पाँच दिनका लागि बन्द गर्नु परेको जानकारी दिनुभयो । अस्पतालले इमर्जेन्सी […]

कोसी अस्पतालका ८ चिकित्सकसहित ४६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

विराटनगरस्थित कोसी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना फैलिएपछि अस्पतालको सेवा प्रभावित भएको छ।...

त्रिवि शिक्षण अस्पतालका ६० स्वास्थ्यकर्मीमा कोरोना, अस्पतालको सेवा प्रभावित

२९ पुस, काठमाडौं । काठमाडौंको  महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत ६० जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । एकैपटक ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालले दिने सेवा समेत प्रभावित बन्न पुगेको छ । मेडिकल आईसीयू वार्डबाट संक्रमण फैलिएपछि जनशक्ति अभावले सेवा पनि प्रभावित बनेको अस्पतालले जनाएको छ । अस्पतालका फोर्कल पर्सन डा. निरज बमका अनुसार […]

त्रिवि शिक्षण अस्पतालमा ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना, सेवा प्रभावित

एकैपटक ६० भन्दा बढी चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित भएको अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले जानकारी दिए।

चिकित्सक अभाव भएपछि अस्पतालको सेवा प्रभावित

जिल्ला अस्पताल दार्चुलामा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो ।  जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रिक्त छ । जिल्ला अस्पतालमा २ दरबन्दी भए पनि अहिले रिक्त छ । दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्ति अध्ययनअन्तर्गत बिदामा बसेपछि रिक्त रहेको हो । प्रदेश लोकसेवा आयोगले विज्ञापन नखोल्दा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगाले बताए । रिक्त दरबन्दी विवरण प्रदेश लोकसेवा आयोगलाई पठाएको उनले बताए । ...