प्रतिनिधि सभा विघटनविरुद्धका रिट संवैधानिक इजलासमै सुनुवाइ हुने

काठमाण्डाै – प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको बहसपछि इजलासले बृहत् पूर्ण इजलास गठनको माग अस्वीकार गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, स...