चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका ५ जनाकाे उद्धार

यहि २३ गते चन्द्रागिरीडाडाँमा हिउँ खेल्न गएका चन्द्रागिरी ६ महादेवस्थानका एकै परिवारका ५ जना हराईरहेका भनी सुचना प्राप्त भएको थियो। राती साढे ८ बजेको समयमा आफन्तद्धारा खबर प्राप्त हुनसाथ खोजी कार्यको लागी खटिएको प्ररीले ५ घण्टाको लामो खोजी कार्यपश्चात उनीहरूलाई फेला पारेको हो।

सम्बन्धित सामग्री

हिउँ खेलेर चन्द्रागिरिबाट फर्किने क्रममा हराएका पाँच जना भेटिए

नेपाल प्रहरीले चन्द्रागिरि डाँडामा हिउँ  खेल्न गएर फर्कने क्रममा हराएका महिला तथा बालबालिकाको सकुशल उद्धार गरेको छ ।

चन्द्रागिरीमा हिउँ खेलेर फर्किंदा हराएका पाँच जनाको सकुशल उद्धार

चन्द्रागिरीमा हिउँ खेलेर फर्किंदा हराएका पाँच जना महिला तथा बालबालिकाको चन्द्रागिरी जंगलबाट प्रहरीले उद्धार गरेको छ ।

चन्द्रागिरि जंगलमा हराएका ५ जनाको उद्धार

काठमाडौं । चन्द्रागिरिमा हिउँ खेलेर फर्किँदा हराएका ५ जनाको प्रहरीले उद्धार गरेको छ । आइतबार चन्द्रागिरि डाँडामा हिउँ खेल्न गएका काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं.६ महादेवस्थान बस्ने रिता गुरुङ, सौभाग्य गुरुङ, सहज गुरुङ, जेनिसा गुरुङ र एरविन गुरुङलाई प्रहरीले उद्धार गरेको हो । हराएका सबै जना एकै परिवारका रहेको प्रहरीले जनाएको छ । हराएको भनेर […]

चन्द्रागिरिमा हिउँ खेल्न गएका पाँच जना हराएपछि ३८ जना प्रहरी परिचालन

काठमाडौं, माघ २४ । हिउँ खेल्न गएर चन्द्रागिरिमा हराएका पाँच जनालाई प्रहरीले आईतबार मध्यराती उद्धार गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिमा हिउँ खेल्न गएर हराएका एकै परिवारका पाँच जनालाई मध्यरातमा उद्धार गरेको हो । परिवारको सम्पर्कमा अबेरसम्म नआएपछि उद्धारका प्रहरीलाई खवर गरिएको थियो । हराएकाहरुको खोजी गर्न ३८ जनाको टोली खटिएको प्रहरीले […]

हिउँ खेल्ने क्रममा हराएका ४ बालबालिकासहित ५ जना राति जंगलमा भेटिएपछि...

आइतवारदेखि चन्द्रागिरिमा हराइरहेका एकै परिवारका पाँच जनाको उद्धार गरिएको छ ।  चन्द्रागिरि डाँडामा हिउँ खेल्न गएका एक युवती र चार बालबालिकाको राति सवा १ बजे उद्धार गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।  हिउँ खेल्न गएका चन्द्रागिरि नगरपालिका–६, महादेवस्थानकी २३ वर्षीया रिता गुरुङ, १५ वर्षीय सौभाग्य, १३ वर्षीय सहज, ११ वर्षीया जेनिसा र ७ वर्षीय एरविन गुरुङ हराएका थिए ।  प्रहरीका अनुसार उनीहरू चन्द्रागिरि जंगलमा सकुशल फेला पारिएको हो । उनीहरूको खोजीका लागि ३७ जनाको उद्धार टोली खट...

चन्द्रागिरि घुम्न गएका बेला हराएका पाँच जनाको उद्धार

काठमाण्डौ - काठमाण्डौको चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले उद्धार गरेको छ । हिउँ खेल्न गएर फर्किने क्रममा जङ्गलको बाटोमा हराएका उनीहरुको गएराति उद्धार गरिएको प्रहरी प्रभाग थानकोटका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो  । चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङको उद्दार गरिएको हो । उनीहरूले आफूहरूले बाटो भुलेको भनेर घरमा खबर गरेपछि प्रहरीले खोजी थालेको ...

चन्द्रागिरीमा हिउँ खेल्न जाँदा हराएका पाँच जनाको उद्धार

काठमाडौं : काठमाडौंको चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जनाको प्रहरीले उद्धार गरेको छ। आइतबार दिउँसो चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जना हराएका थिए।महानगरीय प्रहरी वृत्त थानकोटले हराइरहेका एकै परिवारका पाँच जनाको खोजीकार्य गरेकोमा आइतबार मध्यराति फेला पारेको जनाएको छ।काठमाडौं चन्द्रागिरी नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका पाँच जना आइतबार हिउँ खेल्न चन्द्रागिरी पुगेका थिए। हिउँ खेल्ने क्रममा उनीहरू हराएको प्रहरीले जनाएको छ।हिउँ खेल्न गएका छोराछोरी हराएपछि र

चन्द्रागिरीमा हराएका पाँच जनाको  प्रहरीद्वारा उद्धार

आइतबार चन्द्रगिरीमा हिउँ खेल्न पुगेका पाँच  जनाको प्ररीले उद्धार गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ महादेवस्थान बस्ने एकै परिवारका पाँच जना हराएको भनी प्रहरीमा उजुरी परेपछि प्रहरी नायव...

चन्द्रागिरीको जङ्गलमा हराएका ५ जनाको मध्यरातमा उद्धार

हिउँ खेल्न भनी चन्द्रागिरी वरपरको जङ्गलमा हराएका ५ जनाको मध्यरातमा उद्धार गरिएको छ । माघ २३ गते दिउँसो चन्द्रागिरीमा हिउँ खेल्न गई हराइरहेका ५ जनाको मध्यराति १ बजे १५ मिनेटमा प्रहरीले उद्धार गरेको हो । प्रहरी टोलीले चन्द्रागिरिको जङ्गलमा फसेका चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ महादेवस्थान बस्ने २३ वर्षीय रीता गुरुङ, १५ वर्षका सौभाग्य गुरुङ,  १३ वर्षका सहज गुरुङ, ११ वर्षीय जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङको उद्धार गरेको हो ।हिउँ खेल्न गएका बालबालिकासहितका पाँच जना हराएको सूचना आउनासा

फुल्चोकीमा हिउँ खेल्न जाँदा हराएका दुईको उद्धार

प्रहरीले फुल्चोकीमा हिउँ खेल्न जाने क्रममा हराएका दुई जनाको उद्धार गरेको छ ।