नेपाल र वेष्ट इन्डिजबीचको खेल वर्षाले प्रभावित

३ माघ, काठमाडौं । आईसीसी यू-१९ विश्वकप अघि नेपाल र वेष्ट इन्डिजबीचको वार्मअप खेल वर्षाका कारण प्रभावित बन्दा नतिजाविहीन भएको छ । मंगलबार तय भएको खेलमा वर्षाकै कारण ढिला टस भएको थियो । जोआनबर्गस्थित सेन्ट स्टिथिनस मेन ओभलमा नेपालले टस जितेर वेष्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो । वेस्ट इन्डिजले ८.३ ओभरमा एक विकेट गुमाउँदै […]