सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकामा पर्ने राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकारी र अन्य अवैध गतिविधि हुन थालेपछि सरकारले निगरानी गर्न थालेको हो । निकुञ्जमा पछिल्ला […]