बाँके – बाँकेको खजुरा गाउँपालिका निवासी युवा दीपक पौडेलले व्यावसायिक कालिज पालनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । खजुरा–४ मा व्यावसायिक कालिज पालन गर्नुभएका पौडेलले कालिजको एक दिनको चल्लालाई एक हजार चार सय रुपैयाँमा बिक्री गर्ने गरेको बताउनुभयो ।
‘एक दिनको चल्ला एक हजार चार सय रुपैयाँमा बिक्री गर्ने गरेको छु, फार्ममै आएर चल्ला लिने गरेका छन्’, उहाँले भन्नुभयो, ‘खानलायक भइसकेको एउटा कालिजलाई तीन हजार पाँच सय रुपैयाँ पर्छ ।’अस्ट्रेलियाबाट कालिजको ...
पश्चिम तराईको बाँकेस्थित खजुरामा पहिलोपटक कालिज पालन सुरु भएको छ ।१४ लाख रुपैयाँमा चल्ला खरिद गरी ३५ लाख रुपैयाँको फार्म निर्माण गरेर कलिज पालन सुुरु गरिएको हो ।खजुरा गाउँपालिका– का दीपक पौडेल गत चैत ५ गतेदेखि खजुरा कृषि फार्म दर्ता गरेर व्यवसायीक कालिज पालनमा लाग्नुभएको हो । उनीसँग यतिबेला १ हजार कालिज छन् । फार्मका […]