कोरोना संक्रमण रोक्न खर्च भएको १० अर्बको हिसाब माग्नेलाई प्रधानमन्त्री ओलीको जवाफः दिनैपिच्छे लेखा परीक्षण हुँदैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले १० अर्ब रुपैयाँ प्रदेश र स्थानीय तहलाई दिएको बताएका छन्। उनीहरुले  उक्त रकम सही काममा लगाएको विश्वास व्यक्त गरेका छन्।  कोरोना संक्रमण...